हेल्थ असिस्टेन्ट संघ नेपाल  डोटीको प्रजिओलाई ४ बुदे मागसहित ज्ञापन पत्र (ज्ञापन पत्र सहित)

हेल्थ असिस्टेन्ट संघ नेपाल  डोटीको प्रजिओलाई ४ बुदे मागसहित ज्ञापन पत्र (ज्ञापन पत्र सहित)

डोटी । हेल्थ असिस्टेन्ट संघ नेपाल जिल्ला शाखा डोटीले जिल्ला प्रशासन कार्यालय डोटीलाई ४ बुदे माग सहित ज्ञापन पत्र बुझाएको छ ।

आफ्नो स्थापनाकाल देखि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट बन्ने हरेक निती निर्माण, कार्य बिधीहरुमा आफ्नो राय, निर्माण, सल्लाह, सुझावहरु सक्रिय रुपमा आईरहेको कुरालाई जानकारी गराएको जनाएको छ । 

मनोमानी ढङ्गले स्थापित गरिएको दरबन्दी तथा सेवासुबिधाको संरचनालेजनताले पाउने सेवा सुबिधा गुणस्तरीय स्वास्थ्य सेवा प्रभावित हुनुका साथै शैक्षिक योग्यता, स्वास्थ्य सेवा ऐन, नियमावली तथा नेपाल स्वास्थ्य ब्यवसायी परिषद् ऐन, प्रक्रिया नै अवमुल्यन हुने ठहर छ । स्वास्थ्य सेवाको महत्वपुर्ण संबेदनशिल जग हे.अ पाँचौँ तहका कर्मचारी नियुक्त गर्दा तथा सेवा सुबिधा दिदा करार नियमावली २०७७ अनुसार कर्मचारी नियुक्त गर्ने र पालिका र नगरपालिकामा कार्यरत करार कर्मचारलिाई दरबन्दी सिटमा पद स्थापना गर्ने, सम्पुर्ण गाउँपालिका र नगरपालिकामा हे.अ पाँचौतहको सेवासुबिधा एक नासको हुनुपर्नै, जिल्लास्तरमा संचालन प्राईभेट अस्पत्तालमा कार्यरत हे.अ कर्मचारीको तलब नेपाल सरकारको न्युनतम पारिश्रमिक सेवा सुबिधा हुनुपर्ने र जिलला अस्पत्तालमा बैकल्पिक करार कर्मचारीनराखि मापदण्ड बिना नयाँ कर्मचारीनियुक्त भएका माथि छानबिन र बैकल्पिक उम्मेद्धार लाई सुफारिस गरिनुपर्ने माग सहित ज्ञापन पत्र बुझाएका छन् ।