सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै छ । मुद्दाको सुनवाइ काठमाडौं जिल्ला अदालतमा हुन लागेको हो । 

चिकित्सकसहित दुईजना सरकारी साक्षीको वकपत्र सम्पन्न भएसँगै अदालतले लामिछानेको मुद्दालाई आज पेसीमा राखेको हो । सर्वोच्च अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसाला दिन सकेको छैन ।