गोलभेंडा स्याहार्दै कञ्चनपुरका चौधरी

गोलभेंडा स्याहार्दै कञ्चनपुरका चौधरी

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का किसान रामबहादुर चौधरी बारीमा लगाएको गोलभेंडा स्याहार्दै ।

चौधरीले श्रीकृष्ण माध्यमिक विद्यालयको जग्गा भाडामा लिएर १ दशकदेखि व्यावसायिक रूपमा तरकारीखेती गरी वार्षिक ५ लाख रुपैयाँभन्दा बढी आम्दानी गदैै आएका छन् ।