आज राष्ट्रिय सभाको बैठक बस्दै

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद् अन्र्तगतको राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्नेछ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुसको मस्को भ्रमणमा गएका कारण स्थगित हुँदै आएको बैठक आजवाट नियमित रुपमा सुचारु हुन लागेको हो ।

अध्यक्ष तिमिल्सिना मंगलबार स्वदेश फर्केका छन् ।