अब कञ्चनपुर प्रशासनले सार्वजनिक विदामा पनि दिनेछ(सूचनासहित)

अब कञ्चनपुर प्रशासनले सार्वजनिक विदामा पनि दिनेछ(सूचनासहित)

महेन्द्रनगर। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक विदाको दिनमा पनि सरकारी सेवा प्रवाह गर्ने भएको छ। २०८० सालको हरेक सार्बजनिक विदाका दिन पनि नागरिकसँग जोडिएका केही सिमित सेवा प्रदान गरिने गृह मन्त्रालयकै निर्णय बमोजिक यस्तो सेवा दिइने भएको हो।

नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र बनाउने काम सार्बजनिक विदाका दिनमा पनि गरिने प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालद्धारा जारी सूचनामा उल्लेख गरिएको छ।
सेवा_प्रवाह.jpg