डोटीमा जन्ती बोकेको बस दुर्घटना

डोटीमा जन्ती बोकेको बस दुर्घटना

धनगढी ।  डोटीको जोरायल गाउँपालिका–२ मा जन्ती बोकेको बस दुर्घटनामा परेको छ । बुडरबाट जन्ती बोकेर गइरहेको सु प्र प्र ००१ ख २५७९ नम्बरको बस भिमदत्त राजमार्गको नालामा खसेर दुर्घटना भएको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार नालीमा छिरेको बसमा सामान्य क्षति पुगेपनि बसमा सवार सबै सुरक्षित रहेका छन ।