अनावश्यक शुल्क नलिन गोदावरी नगरपालिकाको निर्देशन (बिज्ञप्ती सहित)

अनावश्यक शुल्क नलिन गोदावरी नगरपालिकाको निर्देशन (बिज्ञप्ती सहित)

धनगढी । गोदावरी नगरपालिकाले नगर भित्र का सामुदायिक बिद्यालयलाई कुनै पनि शुल्क नलिन निर्देशन दिएको छ । सोमबार एक सुचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

यस नगरपालिका भित्रका सामुदायिक बिधालय भित्रका केही बिधालयहरु बिद्यार्थीहरुबाट शुल्क उठाउने गरेको र शुल्क तिर्न नसके बिद्यार्थीहरुले पढाई छोड्ने अवस्था सृजना भएको भन्ने गुनासो आएकाले बिद्यार्थीहरु बाट कुनै किसमको शुल्क नलिइ निस्शुल्क शिक्षा कार्यान्वयन गर्न अनुरोध छ,ू नगरपालिकाद्वारा जारी  बिज्ञप्तीमा भनिएको छ ।