अब धनगढीमै टाटा नेक्सन म्याक्स ईभीको ‘लङ रेन्ज मोडल’

अब धनगढीमै टाटा नेक्सन म्याक्स ईभीको ‘लङ रेन्ज मोडल’

धनगढी । धनगढीमा अब धनगढीमै टाटा नेक्सन म्याक्स ईभीको ‘लङ रेन्ज मोडल’ कार पाईने भएको छ ।  टाटा मोटर्सको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले नेक्सन ईभीको लङ रेन्ज मोडल धनगढीमा ल्याएको छ। सुदूरपश्चिमका लागी नेक्सन म्याक्स धनगढी (राजपुर) बाट बिक्री सुरु भएको हो ।

टाटा नेक्सन प्राइमको तुलनामा म्याक्स मोडलमा ठूलो ब्याट्री, धेरै रेन्ज र पावर फुल मोटर यसमा जडान गरीएको छ । टाटाको सुदूरपश्चिम बिक्रेता नवदुर्गा टेक्नोलोजि प्रा.लि  सञ्चालक प्रदिप जोशीले नेक्सन म्याक्सको बिक्री शुरु भएको जानकारी दिए ।

यसमा रहेको ब्याट्रीलाई सिंगल चार्जमा ४ सय ५३ किलोमिटर रेन्ज दिने एआरएआईले प्रमाणित गरेको जोशीले बताए ।

यसमा स्ट्याण्डर्ड ३ दशमलव ३ र अर्को ७ दशमलव २ किलोवाट क्षमताको दुई फरक अनवोर्ड चार्जर पाउन सकिन्छ। नेक्सन म्याक्सलाई ३ दशमलव ३ किलोवाटको चार्जरले फुल चार्ज गर्नका लागि १५ देखि १६ घण्टा लाग्छ भने ७ दशमलव २ किलोवाटको चार्जरले चार्ज गर्दा जम्मा ६ घण्टामै फुल चार्ज हुनेछ। एक्सजेड प्लस र एक्सजेड प्लस लग्जरी गरी दुईवटा भेरियन्टमा लन्च भएको नेक्सन म्याक्समा दुईथरी चार्जिङ अप्सन दिएको छ। पार्कमोड सहितको इलुमीटेड गियर नव, इलेक्ट्रोनीक पार्किङ ब्रेक, एयर प्यूरीफायर, चारवटै चक्कामा डिस्क ब्रेक, कुल्ड सिट छ।
No description available.

No description available.No description available.No description available.No description available.