स्वागत तथा सम्मान कार्यक्रम समापन

स्वागत तथा सम्मान कार्यक्रम समापन

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको बिद्याभुषण स्कुलले स्वागत तथा सम्मान गरेको छ । 

शैक्षिक शत्र २०८० मा बिद्यालयमा नयाँ भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत गरेको छ र अभिभाकहरुलाई सम्मान गरेको बिद्यालयका प्रधानाध्यापक डिकेन्द्र जंग कुँवरले बताए । 

शुक्रवार बिद्यालयको प्रांगणमा एक कार्यक्रमको आयोजना गरी उक्त कार्यक्रम सम्मपन्न गरेको छ । 

प्रत्येक बर्ष झैं बिद्यालयको साँस्कृति जोगेर्ना गर्ने उदश्यले प्रत्यक बर्ष उक्त कार्यक्रम गरीएको कुँवरले बताए ।

उक्त कार्यक्रमका सभापति बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष  भुमिराज भट्ट रहेका थिए भने प्रमुख अतिथि बिद्यालयका प्रधानाध्यापक कुँवर रहेका थिए । 

उक्त बिद्यालयमा  एक सय ५२ जना नयाँ बिद्यार्थी भर्ना भएका छन भने जम्मा ७ सय जना बिद्यार्थीहरु रहेका छन । 
No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.