एक दिने प्राविधिक वर्कसप कार्यक्रम सम्पन्न

एक दिने प्राविधिक वर्कसप कार्यक्रम सम्पन्न

धनगढी । धनगढीको नेपाल वस्टर्न मेनेजमेन्ट ईन्जीनियरीङ कलेजले आज धनगढीमा आफ्ना बिद्यार्थीहरुलाई एक दिने प्राविधिक वर्कसप कार्यक्रम सम्पन्न भएको छ । 

उक्त बिद्यालयमा म्यानेजमेन्टमा अध्ययन गर्ने करिब २ सय बिद्यार्थीहरुलाई प्राविधिक विश्लेषण वर्कसप तालिम कार्यक्रम सम्पन्न भएको हो  । 

बिद्यार्थीहरुको व्यक्तित्व बिकास,करीएर मेनेजमेन्ट सम्बन्धी र करीएर काउनसिलीं सम्बन्धी धेरै कुराहरु बिद्यार्थीहरु सिकाएको थियो । 

नेपाल वइस्र्टन म्यानेजमेन्ट एण्ड इन्जिनेरीङ्ग कलेज धनगढीका बिबिए सङ्काय प्रमुख  सुमित पन्तले सामाजिक उत्तरदायित्व अन्तर गत विभिन्न बिद्यार्थी तथा प्रक्षिकलाई धन्यवाद दिएका थिए ।  प्रशिक्षक मिलन कुमार नेपाली रहेका थिए ।