लिटल फ्लावर कप्तानमा थापा र उपकप्तानमा खड्का

लिटल फ्लावर कप्तानमा थापा र उपकप्तानमा खड्का

धनगढी । लिटल फ्लावर बोर्डिङ्ग हाईस्कुलमा शुक्रवार भएको निर्वाचनको मत परीणाम सार्वजनिक भएको छ  । बिद्यालयमा आज गरीएको कप्तान र उप कप्तानको निर्वाचनको मत गणना सकएको छ  । 

कप्तानमा बिक्रम थापा बिजयी भएका छन भने उप कप्तानमा दिनेश खड्का बिजयी भएका हुन । 

कप्तान थापाले ८९ मत ल्याएर बिजयी भएका छन भने उप कप्तान दिनेश खड्काले १ सय १ मत पाएर बिजयी भएका हुन । 

कप्तानमा ७ जना बिद्यार्थीहरु प्रतिस्पर्धी रहेका थिए भने उपकप्तानमा ८ जनाको प्रतिस्पर्धी थिए ।