गोदावरीका विद्यालयमा ५ दिन गर्मी विदा (सुचना सहित)

गोदावरीका विद्यालयमा ५ दिन गर्मी विदा (सुचना सहित)

धनगढी । जिल्लाको गोदावरी नगरपालिका भित्र रहेका सबै विद्यालयहरुलाई ५ दिनका लागि विदा दिइएको छ । अत्यधिक गर्मी बढपछि जेठ २९ गते देखि असार १ गते सम्मका लागि विदा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीद्धारा जारी सुचनामा उल्लेख छ ।

तापक्रम वृद्धि भई विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने सम्भावना भएकाले बर्षे र हिउँदे विदाबाट मिलान हुने गरी विदा दिइएको हो ।

तराईका जिललाहरुमा अत्यधिक गर्मी बढेपछि हिउँदे बिदा मिलान गरी बिद्यालहरुले धमाधम बिदा दिइरहेका छन् ।

No description available.