सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा पेश गर्ने निर्णय

सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा पेश गर्ने निर्णय

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा पेश गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले बजेट पेश गर्ने निर्णय गरेको हो ।

सभामा आर्थिक मामिला मन्त्री नरेश शाहीले बजेट पेश गर्ने छन् ।