नयाँ आयोजनाको अनुगमन मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले गर्ने

नयाँ आयोजनाको अनुगमन मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले गर्ने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले नयाँ आयोजनामा मुख्यमन्त्री तथा  परिषदको कार्यालय बाट एकिकृत सम्यन्त्र परिचालन गरी अनुगमन गर्ने भएको छ ।

प्रदेशका आर्थिक मामिला मन्त्री नरेश शाहीले आज प्रदेश सभामा बजेट प्रस्तुत गर्दै उक्त व्यवस्था मिलाएको बताएका हुन ।