आयोजना बाहेकका आयोजनाहरु क्रमिकरुपमा सुधार गर्ने

आयोजना बाहेकका आयोजनाहरु क्रमिकरुपमा सुधार गर्ने

धनगढी । सुदूरपश्चिम प्रदेशका गौरवका आयोजना बाहेकका आयोजनाहरु क्रमिकरुपमा सुधार गर्ने छौं । 

लगानी प्रर्वद्ध गर्न व्यावसायिक मैत्रि सृजना गरीने र उत्पादन मुलक उधोगहरुमा समेत पुर्ण लगानी लगाईने व्यवस्था मिलाएको प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश शाहीले बजेट प्रस्तुतमा जनाएका छन् । 

स्वदेशी तथा बिदेश पुजि लगानी गरी प्रदेशमा आक्रशित सुविधा र प्रोतसानको व्यावस्था प्रदेश सरकारले गर्ने भएको छ ।