स्थानिय सरकारका लागी तहगत रुपमा सुसान प्रर्वद्धन गर्ने

स्थानिय सरकारका लागी तहगत रुपमा सुसान प्रर्वद्धन गर्ने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक सुधारका लागी प्रदेश सरकार र स्थानिय सरकार बिच तह गत रुपमा सुसान प्रर्वद्धन गर्नका लागी प्रदेश सरकार लागी पर्ने  प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश शाहीले बजेट प्रस्तुतमा जनाएका छन् ।

प्रतिस्पर्धि क्षेमताको निति गत र एकरुपता आवश्यक भएकोले बजेट प्रणाली सुधार गर्न प्रस्तावित नितिहरु स्थानिय तहहरुले अवलम्बन गर्ने बिश्वास लिएको प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश शाहीले बजेट प्रस्तुतमा भनेका छन् ।