कृर्षिमा यथावत सुविधा राख्ने

कृर्षिमा यथावत सुविधा राख्ने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट अनुसार कृर्षि क्षेत्रलाई यथावत (पुरानै) सुविधा दिने भएको छ । 

उत्पादन लागत न्यूनिकरण गर्दै उत्पादकत्व बृद्धि गर्न कृषि तथा पशुपंक्षि क्षेत्र बिकासका लागी बिद्युत,कृर्षि कर्जा, बिउ बेर्ना,कृर्षि बिमा,रसायनिक मल,कृर्षि यन्त्र उपकरण प्रदान गर्दै आएको सुबिधा र सहुलियतलाई गर्ने प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश शाहीले बजेट प्रस्तुतमा जनाएका छन् ।  

प्रदेश सरकारले आगामि बर्षका लागी प्रदेश कृर्षि स्थापना गर्ने भएको छ । कोषका लगी प्रदेश सरकारले शुन्य व्याजदरमा कृर्षि व्यावसयिक कर्जाका लागी प्रदेश सरकारले रु ४ करोड बजेट बिनियोजन गरेको  मन्त्री नरेश शाहीले बजेट प्रस्तुतमा भनेका छन् ।