प्रदेश सरकारले कृर्षि एम्बुलेन्स सेवा संचालन गर्ने

प्रदेश सरकारले कृर्षि एम्बुलेन्स सेवा संचालन गर्ने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट अनुसार प्रदेश सरकारले कृर्षि क्षेत्रलाई मधयनजर गर्दै कृर्षि एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ । 

तरकार फलफुलहरुलाई बजारीकरणका लागी लागत साझेदारी एम्बुलेनस संचालन गर्ने प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश शाहीले बजेट प्रस्तुतमा जनाएका छन् ।