दार्चुला र बाजुरामा च्याङग्रा पालनका लागी १ करोड २० लाख बिनियोजन

दार्चुला र बाजुरामा च्याङग्रा पालनका लागी १ करोड २० लाख बिनियोजन

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷०८१ को बजेट अनुसार प्रदेश सरकारले दार्चुला र बाजुरा जिल्लामा च्याङग्रा पालनका लागी बजेट छुट्याएको छ । 
प्रदेश सरकारले व्यावसायिक च्याङग्रा  पालन गर्नेका लागी पस्ने व्यावसायी र शहकारी तथा साझोदारीमा सरकारले १ करोड २० लाख रकम बिनियोजन गरेको प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश शाहीले बजेट प्रस्तुतमा जनाएका छन् ।