वन सुरक्षा योजनाका लागि बजेट बिनियोजन

वन सुरक्षा योजनाका लागि बजेट बिनियोजन

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागी  वनको सुरक्षाका लागि बजेट विनियोजन गरेको छ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत बजेटमा वनको सुरक्षा योजना तयार गर्ने र सुरक्षाका लागि नीतिगत सुधार गर्ने उल्लेख गरिएको छ।

प्रदेशको वन क्षेत्र नोक्सानी हुँदै आएको भन्दै प्रदेश सरकारले बजेट विनियोजन गरेको हो।