सुदूरपश्चिममा खानेपानीका लागि १ अर्ब ७७ करोड विनियोजन

सुदूरपश्चिममा खानेपानीका लागि १ अर्ब ७७ करोड विनियोजन

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले खानेपानीका लागि एक अर्ब ७७ करोड बजेट विनियोजन गरेको छ । 

प्रदेशका नौ वटै जिल्लामा खानेपानी तथा ढल निकासका लागि प्रदेश सरकारले एक अर्ब ७७ करोड विनियोजन गरेको हो । आगमी आर्थिक वर्ष २०८०/०८१ मा खानेपानीका लागि उक्त बजेट विनियोजन गरिएको हो ।