पुस्कर पुजारा र पुष्पराज खत्री ‘सुवाकी सौराई’ को भिडियो सार्वजनिक (भिडीयो सहित)

पुस्कर पुजारा र पुष्पराज खत्री ‘सुवाकी सौराई’ को भिडियो सार्वजनिक (भिडीयो सहित)

 

धनगढी । पुस्कर पुजारा र पुष्पराज द्धारा लिखित सुवाकी सौराईले बोलको डेउडा गितको भिडियो सार्वजनिक शुक्रबार सार्वजनिक गरिएको छ । गायक उमाशंकर जोशीको युटूव च्यानल मार्फत सुवाकी सौराईले बोलको डेउडा गितको भिडियो सार्वजनिक गरिएको हो ।

गायक उमाशकंर जोशी, पुष्पराज खत्री र पुस्कर पुजाराको लयमा रहेको गीतमा गायक गौरी भट्ट र उमाशंकर जोशीले स्वर दिएका छन् । गीतमा पुष्पराज खत्री, पुष्कर पुजारा, सरिता खत्री र लक्ष्मी पुजाराको मोडेलिङ गरेका छन् भने भिडियोको छायाकन, निर्देशन, र सम्पादन कमल थापाले विबेकले गरेका छन् । 

भिडियोमा दुई जोडीको प्रेमकथा, डेउडा खेल देख्न सकिन्छ ।  भिडियो भारतको व्यालोरका केही स्थानमा छायाकंन गरिएको छ ।