कैलालीमा अबैध मल बरामद

कैलालीमा अबैध मल बरामद

धनगढी । कैलालीमा अबैध मल सशस्त्र  प्रहरीले मल बरामद गरिएको छ । 

जिल्लाको भजनी नगरपालिका बाट ४७ बोरा अबैध मल बरामद गरेको सशस्त्र  प्रहरीले पुष्टी गरेको छ ।