सिसिएस प्लस टु का सुदिप बने “प्रदेश स्वास्थ्य प्रवद्धन तारा”

सिसिएस प्लस टु का सुदिप बने “प्रदेश स्वास्थ्य प्रवद्धन तारा”

धनगढी । धनगढीको क्रिसेन्ट सिटी स्कुलका सुदिप भुल “प्रदेश स्वास्थ्य प्रवद्धन तारा” बनेका छन । 

प्रादेशिक स्वास्थ्य प्रदद्र्धन केन्द्र कञ्चनपुरले आयोजना गरेका “प्रदेश किशोर/किशोरी स्वास्थ्य प्रवद्धन तारा”छनौट कार्यक्रम अन्र्तगत“नसर्ने रोग र लागु औषध नियन्त्रणमा म सधैं एक कदम अगाडी” भन्ने मुल नारा सहितको प्रदेश स्तरीय खुल्ला बहस तथा निबन्ध प्रतियोगितामा किशोर  तर्फ क्रिसेन्ट सिटी स्कुलका सुदिप “प्रदेश किशोर स्वास्थ्य प्रवद्धन तारा” बिजयता भएका छन् ।  

सुदिप क्रिसेन्ट सिटी स्कुलमा कानुन संकाय तर्फ कक्षा ११ मा अध्यनरत छन् । सुदिपले प्रमाण पत्र सहित नगद पचास हजार नगर उपहार पाएका छन् ।