डोटीमा अटो दुर्घटना, तिन जना घाईते

डोटीमा अटो दुर्घटना, तिन जना घाईते

डोटी । डोटीमा अटो दुर्घटना हुँदा तिनजना घाइते भएका छन् । 

जिल्लाको आज डीकेदार गाउँपालिका वडा नम्बर ४ को काउलेबाजार देखि विपि नगर बजार तर्फ जाँदै गरेको म.प्रं ०३००२ स १७६९ नम्बरको अटो दुर्घटना भएको हो । 

बिहान ११ बजेतिर ब , दुर्घटनामा परी बडीकेदार गाउँपालिका ४ का बल्ले जुडीका बर्ष २४ का राम नेपाली बर्ष २४ की तुल्छा नेपालि र बर्ष ३ को मुस्कान नेपाली घाईते भएको प्रहरी चौकी खड्यौलीका ईन्चार्ज भास्कर पन्तले बताए  ।