बझाङमा ६ दिन देखि बेपत्ता पुरुषको शव भेटियो

बझाङमा ६ दिन देखि बेपत्ता पुरुषको शव भेटियो

बझाङ । बझाङमा ६ देखि बेपत्ता भएका एक पुरुषको शव फेला परेको छ । बुङ्गल नगरपालिकामा कार्यालय सहयोगीको काम गर्दै आएका धनबहादुर बोहराको शव सेती नदी किनारामा फेला परेको जिल्ल प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बुङ्गल नगरपालिका –३ विर्पैयाँका बोहरा ६ दिने देखि वेपत्ता थिए । यसअघि उनको नदी किनारामा बिजगडा पुलको नजिक चप्पल भेटिएको थियो ।