मन्दिर क्षेत्रमा सरसफाई गर्दै बिद्यार्थीहरु

मन्दिर क्षेत्रमा सरसफाई  गर्दै  बिद्यार्थीहरु

धनगढी । कैलालीमा बिद्यार्थीहरुले मन्दिर परिसर सरसफाई गरेका छन । 

धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको धनगढी पोलिटेक्लिक ईस्चिुका बिद्यार्थीहले मन्दिर सरसफाई  गरेका हुन । 

टाढाटाढा देखि भक्तालुहरू आउने भएकोले मन्दिर सरसफाईको काम थालिएको बिद्यालयका शिक्षक हेमाज जोशीले  बताए । ‘यसले मन्दिरको शोभा बढेको छ,’ उनले भने । ‘मन्दिर यहाँको पहिचान हो । मन्दिरको शोभा बचाइराख्नु पनि दायित्व हो। त्यो दायित्व गर्ने प्रयास गरेका हौं।’