नेपालले पहिलो ओभरमै २ विकेट गुमायो, रोहित पहिलो बलमै आउट

नेपालले पहिलो ओभरमै २ विकेट गुमायो, रोहित पहिलो बलमै आउट

काठमाण्डौ । एसिया कपमा पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले पहिलो ओभरमै २ विकेट गुमाएको छ ।

पाकिस्तानका शहीन अफ्रिदीले २ विकेट लिए । नेपालका कुशल भुर्तेल ८ रनमा आउट हुँदा कप्तान रोहित पौडेल पहिलो बलमै आउट भए ।