धनगढीमा भन्सार छलीका सामान बरामद

धनगढीमा भन्सार छलीका सामान बरामद

धनगढी । धनगढीमा भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उप–महानगरपालिका-३ स्थित बिभिन्न स्थानबाट अबैध रुपमा भन्सार छली गरि ल्याएका अन्दाजी ४६ हजार मूल्य बराबरको चिनी, चामल, जिरा, बिडी, प्लाष्टिक झिल्ली लगायतका सामानहरु आईतवार प्रहरीले बरामद गरेको हो । प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला परेका उक्त सामान आवश्यक प्रकृया पुरा गरि नियन्त्रणमा लिएको जनाएको छ।