धनगढीमा भदौ २१ गते गौरा पर्वको बिदा

धनगढीमा भदौ २१ गते गौरा पर्वको बिदा

धनगढी । धनगढी उप-महानगरपालिकाले भोलि गौरा पर्वको अवसरमा बिदा दिइएको छ । उप–महानगरपालिकाले गौरा पर्वको अवसरमा भदौ २१ गते बिदा दिएको हो ।

अत्यावश्यक सेवा बाहेक उप-महानगरपालिका कार्यालय एवं अन्तर्गतका सबै कार्यालयहरु र शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा दिइएको सूचनामार्फत जनाइएको छ ।

यसअघि उपमहानगरले भदौ ७ गते पनि बिदा दिएको थियो ।

No description available.