धनगढीमा पनि बन्दको प्रभाब (फोटो फिचर)

धनगढीमा पनि बन्दको प्रभाब (फोटो फिचर)

धनगढी : कार्यकर्ताको हत्या गरेको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्दको सुदुरपश्चिममा पनि प्रभाव देखिएको छ।

बन्दका कारण प्रदेशको अस्थायी राजधानी धनगढी बजार बन्द छ भने शैक्षिक सस्था समेत खुल्न सकेका छैनन्।