एक दिनको वर्षाले धनगढीका सडक डुवानमा (फोटो फिचर)

एक दिनको वर्षाले धनगढीका सडक डुवानमा  (फोटो फिचर)

धनगढी । धनगढीमा गएरातिदेखि परेको बर्षाले धनगढीका मुख्यसडक डुवानमा परेको छ ।

उचित ढल निकास नहुँदा पार्क मोडदेखी कैलाली पुल सम्मको सडक जलमग्न भएको छ । सडकमा पानी भरिएपछि आवत जावतमा समस्या भएको छ । धनगढीका अधिकांश स्थान जलमग्न भएका छन् । गएरातिदेखि सुदूरपश्चिमका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

No description available.

No description available.

No description available.