सेती प्रादेशिक अस्पताल जलमग्न

सेती प्रादेशिक अस्पताल जलमग्न

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पताल वर्षाका कारण जलमग्न भएको छ । एक दिनको वर्षाका कारण अस्पतालमा पानी भरिएको छ ।

बिरामी भर्ना गरिएका कक्षहरूमा पानी भरिएको छ । अस्पताल जलमग्न हुँदा बिरामीलाई समस्या परेका छन् । अस्पतालका प्रसूति वार्ड, अप्रेसन वार्ड लगायतमा पानी भरिएको हो ।