आज सुन चाँदीको भाउ स्थिर

आज सुन चाँदीको भाउ स्थिर

काठमाण्डौ । सुन चाँदीको भाउ आज स्थिर छ ।

सुन हिजोको जस्तै आज तोलामा एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको भाउ पनि आज तोलामा १ हजार ४ सय ३० रुपैयाँ रहेको छ ।