ढुङ्गाबाट नदीमा खसेर ४९ वर्षीय गणेश बेपत्ता

ढुङ्गाबाट नदीमा खसेर ४९ वर्षीय गणेश बेपत्ता

धनगढी । कर्णाली नदीमा खसेर एक जना बेपत्ता भएका छन् । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ३ स्थित कर्णाली नदीमा ढुङ्गामा सवार गर्ने क्रममा लडेर सोहि वडाका ४९ वर्षीय गणेश पोखरेल बेपत्ता भएका हुन्।

उनको खोजी गर्न प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।