गर्मी बढेपछि धनगढीका बिद्यालय एक साताका लागि बन्द

गर्मी बढेपछि धनगढीका बिद्यालय एक साताका लागि बन्द

धनगढी : गर्मी बढेपछि धनगढी उप–महानगरपालिकाले उपमहानगर क्षेत्र भित्रका एक साताका लागि बिदा दिने निर्णय गरेको छ । यो निर्णय सँगै सामुदायिक तथा संस्थागत विद्यालय एक हप्ता सम्म बन्द हुनेछन्।

बढ्दो गर्मीका कारण विद्यार्थीलाई विद्यालय आउन जानमा समस्या हुन थालेपछि सोमबार २० गतेदेखि २६ गथते सम्मका लागि विद्यालय बन्द गर्ने निर्णय नगरपालिकाले गरेको हो ।