केन्यामा बाढीका कारण ४६ जनाको मृत्यु

केन्यामा बाढीका कारण ४६ जनाको मृत्यु

काठमाडौं । केन्यामा बाढीका कारण ४६ जनाको मृत्यु भएको छ । केन्यामा अल निनो वर्षाका कारण कम्तिमा ४६ जनाको मृत्यु भएको छ भने हजारौं बिस्थापित भएका छन् ।

आन्तकि क्याबिनेट सचिव किथुरे किन्डिकीले अधिकांशको मृत्यु बाढीका कारण भएको बताए ।

सबैभन्दा बढी पभावित क्षेत्रहरू उत्तरी केन्याको वाजिर, गारिसा र मन्डेराका साथै पूर्वीमा माकुएनी, कितुई  पश्चिमी केन्याको होमा खाडी  किसुमु रहेका छन् । केन्या सरकाले गारिसा, कितुई  ताना नदी नामक तीन काउन्टीहरूमा नयाँ अलर्ट जारी गरेको छ । 

ताना र आठ नदी विकास पाधिकण (टार्डा)ले लगातारको अविरल वर्षाका काण दुईवटा जलाशयमा पानीको बहाव पाँच मिटरभन्दा माथि पुगेको र कुनैपनि बेला थप बाढी आउन सक्ने चेतावनी दिएको छ । केन्याको मौसम विभागले जनवरीसम्म वर्षा हुने आँकलन गरेको छ ।