सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा एक लाख १६ हजार ६५०, तेजावी सुनको मूल्य एक लाख १५ हजार ९५० र चाँदीको मूल्य एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार बुधबार पनि सोही मूल्यमा सुनचाँदीको कारोबार भएको थियो ।