शैक्षिक योगता, सहित राहदानी हराएको सूचना

शैक्षिक योगता, सहित राहदानी हराएको सूचना

मिति २०८०/०९/२८ शनिवारका दिन काठमाडौं देखि कैलाली आउने क्रममा दिउसो १२ बजे सु.प. प्रदेश ०१ ००१ ख ३४१३ नम्बरको वस वाट काठमाडौंको वसपार्क वाटै मेरो व्याग सहित म साजन कठरीयाका शैक्षिक योग्यता प्रमाण पत्र नागरिकता प्रमाण पत्र, राहदानीका साथै कपडा सहितको झोला हराएको हुँदा पाउनुहुने मानुभावले नजिको प्रहरी चौकी वा निम्न ठेगानामा खबर गरिदिनहुन विनर अनुरोध छ । 

साथै पाउनुहुने महानुभावलाई उचित पुस्कारको व्यवस्था गरिने छ ।

नामः साजन कठरिया 
ठेगानाः कैलारी गाउपालिका वडा न. ८ लौसा, कैलाली
सम्पर्क न 9825618782/9822668162