दाेहाेराे छात्रवृति मन्त्रालयले नदिने दाबी

दाेहाेराे छात्रवृति मन्त्रालयले नदिने दाबी

धनगढी । सुदूरपश्चिम एमविविएस छात्रवृति कार्यक्रममा दाेहाेराे व्यक्तिलाई छात्रबृति नदिएकाे सामाजिक विकास मन्त्रालयकाे दाबी रहेकाे छ ।

चिकित्सा शिक्षा आयाेगकाे पत्र देखाउँदै मन्त्रालयले दाेहाेराे छात्रवृतिमा छनाैट नगरेकाे दाबी गरेकाे हाे ।

आयाेगकाे पत्रमा भनिएकाे छ -"आयोगबाट लिइएको स्नातक तहको एकीकृत प्रवेश परीक्षा  एमविविएस कार्यक्रमको योग्यता सूचीमा रहेको तर छात्रवृत्तितर्फ हालसम्म म्याचिङ नभएको व्यहोरा निर्णयानुसार अनुरोध छ ।"