भारतबाट अवैध रुपमा ल्याइएका सामानहरु बरामद

भारतबाट अवैध रुपमा ल्याइएका सामानहरु बरामद

कञ्चनपुरमा भारतबाट अवैध रुपमा ल्याइएका सामानहरु प्रहरीले बरामद गरेको छ ।

 कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ कलकत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १५ हजार २ सय ४० रुपैया बराबरको स्टिलका थाली, कचौरा, बाटा लगायतका सामानहरु बिहीबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।