बैतडीमा चितुवाको आक्रमणबाट बाख्रा मरे

बैतडीमा चितुवाको आक्रमणबाट बाख्रा मरे

बैतडीमा चितुवाको आक्रमणबाट बाख्राको मृत्यु   भएको छ ।

बैतडीको सिंगास गाउँपालिका वडा नं. ५ ढुंगाड गजेली भ्वाँ बस्ने लाल बहादुर धामीले सञ्चालन गर्नु भएको मिलन बाख्रा फर्मको झ्यालबाट जंगली चितुवा भित्र पसी चितुवाको आक्रमणबाट फर्म भित्र रहेका १५ वटा बाख्रा मध्ये १२ वटा बाख्रा मृत अबस्थामा फेला परेका छन भने ३ वटा बाख्रा बेपत्ता रहेका छन ।

खबर प्राप्त हुना साथ उक्त स्थानमा प्रहरी चौकी गाँजरी बैतडीबाट प्रहरी टोली खटिई गएको थियो ।