भारतबाट भन्सार छलि गरी ल्याइएका बोइलर कुखुरा बरामद गरी नष्ट

भारतबाट भन्सार छलि गरी ल्याइएका बोइलर कुखुरा बरामद गरी नष्ट

कैलालीमा अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याइएका बोइलर कुखुरा प्रहरीले बरामद गरेको छ ।

कैलालीको भजनी न.पा ०७ दक्षीणपुराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ८,४००।– बराबरको ३५ के.जि. बोईलर कुखुरा शुक्रबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त बोईलर कुखुरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।