कञ्चनपुरमा भारतबाट भन्सार छलि गरी ल्याइएका बोइलर कुखुरा बरामद गरी नष्ट

कञ्चनपुरमा भारतबाट भन्सार छलि गरी ल्याइएका बोइलर कुखुरा बरामद गरी नष्ट

कञ्चनपुरमा अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याइएका बोइलर कुखुरा प्रहरीले बरामद गरेको छ ।

कञ्चनपुरको पुनर्वास न.पा. ६ “ङ” गाँउ पन्ध्र नम्बर चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १५,०००।– बराबरको ५० के.जि. बोईलर कुखुरा शुक्रबार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त बोईलर कुखुरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।