धनगढी । नेपाल जेसीजको ‘सय प्रतिशत दक्षता पुरस्कार’ धनगढी जेसिजलाई प्रदान गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा आयोजित समारोहकाबिच जनवरी महिनाको दक्षता पुरस्कार नेपाल जेसिजले धनगढीलाई वितरण गरेको हो ।
नेपाल जेखिजका अध्यक्ष रविन पोखरेलले धनगढीका अध्यक्ष अरुण सिंहलाई हष्तान्तरण गरेका छन् ।
पुरस्कृत पछि अध्यक्ष सिंहले धनगढी जेसिजलाई सो पुरस्कार प्रदान गरिएकोमा धन्यवाद व्यक्त गरे ।