भारतबाट अवैध रुपमा ल्याइएका  माछा बरामद गरी नष्ट

भारतबाट अवैध रुपमा ल्याइएका   माछा बरामद गरी नष्ट

कैलालीमा प्रहरीले भारतबाट अवैध रुपमा ल्याइएका माछा बरामद गरी नष्ट गरेको छ ।

कैलालीको भजनी न.पा.५ जुठाघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका माछा प्रहरीले बरामद गरी नष्ट गरेको हो ।

अन्दाजी मूल्य रु. ८,०००।– बराबरको माछा आईतबार बिहान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त माछा नष्ट गरेको प्रहरीले जनाएको छ ।