प्रदेश सभामा बजेट प्रस्तुत हुँदै (लाईभ)

प्रदेश सभामा बजेट प्रस्तुत हुँदै (लाईभ)

सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु भएको छ । बैठक ४ः३० बजे सुरु भएको हो । आजको बैठकमा सुदूरपश्चिमको वजेट प्रस्तुत गर्ने सरकारको तयारी छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि २९ अर्बको हाराहारीमा बजेट ल्याउदै छ । सुदूरपश्चिम प्रदेशका आर्थीक मामिला तथा योजना मन्त्री झपट वोहराले आ.व २०७६/०७७ को बजेट, सभा समक्ष प्रस्तुत गर्नुहुदै छ । लाईभ सुन्न यहाँ क्लिक गर्नुहोला : https://www.radiodhangadhi.com/live