बाजुरामा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प

बाजुरामा ४ दशमलव ३ रेक्टरस्केलको  भूकम्प

बाजुराको जुगाडा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अघि बेलुका ४ बजेर ५७ मिनेट जाँदा बाजुराको जुगाडा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो ।

पछिल्लो समय नेपालको पश्चिमी क्षेत्रमा भूकम्प जाने क्रम जारी छ ।