नेपाल प्रहरीका १४१ डीएसपीको सरुवा (सूचीसहित)

नेपाल प्रहरीका १४१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका १४१ जना प्रहरी नायव उपरीक्षक(डिएसपी)को सरुवा भएको छ। प्रहरी महानिरीक्षकको बुधबारको निर्णयानुसार उनीहरुको सरुवा गरिएको हो ।

चैत ७ गतेको निर्णयअनुसार चैतदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

हेर्नुस् सूची :