नेपाली काँग्रेस सदस्य थापा परिवारलाइ राहात रकम सहयाेग

नेपाली काँग्रेस सदस्य थापा परिवारलाइ राहात रकम सहयाेग

धनगढी । नेपाली कांग्रेस वडा नम्बर ४ ले क्रियाशिल सदस्य दिनु थापा परिवारलाई राहत रकम सहयाेग गरेकाे छ ।

वडा नम्बर ४ काे कार्य समितिकाे आयाेजनामा भएकाे दाेस्राे वडा सम्मेलन तथा हाेली मिलन कार्यक्रम गर्दै थापा परिवारलाई राहत रकम प्रदान गरिएकाे हाे ।

 वडा सभापति सन्तोष रावलको नेतृत्वमा क्रियाशील सदस्यहरूको सहयोगमा उनकीको धर्मपत्नीलाई एक लाख पन्ध्र रूपैया सहयोग गरिएको छ ।

साे रकम नेपाली काँग्रेस केन्द्रीय सदस्य नृपबहादुर वडले हष्तान्तरण गरे ।